नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा लाई नयाँ दल दर्ता गर्न फेरि कानुनी झमेला आईलागेको छ ।
अर्को राजनीतिक दलसँग नाम जुधेपछि दल दर्ता गर्न नाम परिवर्तन गर्न बाध्य भएको नेपाल कम्युनिष्ट पार्टी नकेपा अहिले नयाँ दल दर्ता गर्नका लागि ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य व्यवस्थाले अन्योलमा परेको छ ।
नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ।
राजनीतिक दलसम्बन्धी ऐनमा सबै कमिटीमा कम्तीमा ३३ प्रतिशित महिलाको सहभागीता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत