गोरेले अदालता दिएको २७ पृष्ठ लामो बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् ।
उनले दुबईबाट कसले सुन पाउँथे भनने पनि आफुलाई थाहा नभएको दावी गरेका छन ।
दुबईबा भारतीय ब्यापारीले मगाएको सुन हरौपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चारेको अराोप लगाउन थालकेो बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान
थालेको बयान दिएका छन् ।
सन शाक्यलाई कुटपिट गरी करेन्ट लगाउ पनि आफु हत्यामा संलग्न नभएको गारेबो दावी छ ।
गारेले सनमलार्य गाडीमा आराम गर्न राखेका बेले टेकबहादुर मल्लले करेन्ट लगाउरु मारेको आरोप लगाएका छन् ।, आजको नागरिकमा यो खबर छ ।
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत