नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन आईतबार फिर्ता लिई संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ ।
नेकपाले यसअघि समर्थन पदेशसभाको आईतबार बसेको दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो ।
संीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई छुट्टाछुट्टै रुप्मा तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए ।
एमाले र माओवादी दुवै मिलेर बनेको नेकपा प्रदेशसमा पहिलो दलको हैसियतमा पुगेको छ ।, आजको नागरिकमा यो खबर छ ।
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक