आतंककारी समूह आईएसआईएसले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई मार्ने धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायती पत्रिका दी सनका अनुसार आईएसआईले मेस्सी र रोनाल्डोलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो ।
‘तिम्रो रगतले मैदान भरिनेछ’ भन्ने लेखिएको भिडियो पनि सार्वजनिक भएको दी सनले जनाएको छ ।
रुसमा हुन लागेको विश्वकफ फुटबलको पूर्वसन्ध्यामा आएको भिडियो सुरक्षा चिन्ता थपिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार