अनुहारको छाला चम्काउन आलुको रस

गर्मीमा अनुहारमा आलुको रस लगाउनाले धेरै फाइदाहरु पाउन सकिन्छ । यसले अनुहारका बिबिराबाट मुक्ति दिनुका साथै छालालाई गोरो बनाउने काम गर्छ ।

potato-768x507यसलाई प्रयोग गर्ने विधि पनि एकदमै सजिलो छ । यसका लागि आलुलाई कुटेर त्यसको रस निकालेर अनुहारमा लगाउनुपर्छ ।

आलुलाई कुटेर त्यसको बाक्लो रसलाई अनुहारमा लगाएर पाँचदेखि दश मिनेटसम्म राख्नुहोस् र यसलाई सफा पानीले धुनुहोस् । यसले छालाका दागहरु हराउनुको साथै छाला सफा हुन्छ ।

कसैको अनुहारको छाला दुई रंगको हुन्छ निधार र नाक कालो देखिन्छ भने बाँकी अनुहार गोरो । यस्तो अनुहारमा आलुको रस लगाउनुभयो भने छालाको रंग समान हुन्छ । यसले अनुहारको लाइट पनि बढाउँछ ।

आलुको रसमा रुवा चोभेर आखाँमाथि राख्ने गर्नाले आँखा वरिपरीको कालो भाव पनि हराएर जान्छ । यसका लागि रुवालाई करिब पाँच मिनेट आँखामाथि राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि