अँध्यारो भगाउनका लागि प्रयोग गरिने मैनबत्ती स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । चिकित्सकहरु मैनबत्ती चुरोटजस्तै स्वास्थ्यका लागि प्रतिकूल हुने बताउँछन् ।
मैनबत्तीबाट निस्कने टक्सिक स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । विशेषगरी बासनादार मैनबत्तीमा भएको रासायनिक पदार्थ सिगरेटभन्दा धेरै हानिकारक हुन्छ । यसले शरीरमा तीन किसिमका रोगहरु निम्त्याउँछ ।
मैनबत्तीको पैराफिन वेक्समा करिब २० कसिमका विषाक्त पदार्थहरु पाइन्छन् । तीमध्ये सबैभन्दा खतरा टक्सिकबाट हुन्छ । त्यसले क्यान्सरजस्तो रोग उत्पन्न गराउन सक्छ । उक्त पदार्थले फोक्सो र मस्तिष्कसहित अन्य अंगहरुमा पनि असर पुर्याउँछ ।
मैनबत्तीमा रहेको सिन्थेटिक बासनाले स्वासप्रश्वासमा समस्या उत्पन्न गराउँछ । पैराफिन वेक्सले दमका बिमारीहरुलाई छिट्टै असर गर्छ । मैनबत्ती बाल्दा निसक्ने बासनाले फोक्सो पोल्ने समस्या पनि उत्पन्न गराउँछ ।
बासनादार मैनबत्तीका कारण टाउनको दुख्ने समस्या पनि उत्पन्न हुन्छ ।
मैनबत्तीका यस्ता हानिकारक प्रभावबाट बच्न बासनादार मैनबत्ती प्रयोग गर्नुहुँदैन । पैराफिन मैनबत्तीको विकल्पमा बिज्वेक्स र सोया मैनबत्तीहरु प्रयोग गर्नसकिन्छ ।
यदि बासनादार मैनबत्ती प्रयोग गर्न चाहनुहुन्छ भने कोठाका झ्यालहरु खुल्ला राख्नुपर्छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र