काठमाडौं, चैत २ ।कर्मचारी समायाेजन नियमावली पास गरेसँगै सरकारले स्थानीय तहमा वडा कार्यालयदेखि संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्मको संरचना स्थायीरुपमै फेरबदल गर्ने तयारी अघि बढाएको छ ।
स्थायीरुपमा संगठन तथा व्यवस्थापन ओएनएम सर्भेको काम टु्ग्गाउँन मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय का मुख्यसचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा सचिवहरुको दिनहुँजसो बैठक बस्ने गरेको छ ।
सकेसम्म चाँडै ओएनएमको काम टुग्यांउँने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा