
भन्नलाई विकसित रास्ट्रमा भएको उत्कृष्ट सेवा र सुबिधाजन्य अस्पताल भने पनि संचालन आएको थोरै समयमै धेरै बिमारीबाट असन्तुष्टि आएको उपेन्द्र महतोले भैँसेपाटीमा मेडिसिटी अस्पताल सञ्चालनमा ल्याएका छन् , बाहिरबाट हेर्दा यो निकै भब्य छ, गम्भीर प्रकृतिका बिरामीलाई हेलिकोप्टरबाट सोझै लगी अस्पताल भवनै छतमा बसाउन गर्न सक्ने सुविधा पनि उपलब्ध गराउने यो अस्पतालको योजना छ । तर अस्पतालको छतमा हेलिकप्टर बसाउनुभन्दा अघि हेलिप्याडको भौतिक अवस्था, यसको दबाब थेग्न सक्ने क्षमता तथा ठूलो आवाजसाथ बस्ने र उड्ने भएकाले त्यस क्षेत्रका वासिन्दालाई असर पर्छ वा पर्दैन जस्ता अध्ययन गरिनुपर्ने हुन्छ ।
यी सबै प्रक्रिया पूरा गरेपछि उचित ठहरिएमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भवनमै हेलिकप्टर बसाउने र उडाउने अनुमति दिन सक्छ । तर, अनुमितका यी कुनै पनि प्रक्रिया नपुर्याइकन उपेन्द्र महतोको अस्पतालले हेलिकोप्टर ल्याउने र लैजाने काम शुरु गरिसकेको छ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र