राजनीतिमा रजनीकान्तको भगौडे पारा देखिएको कमल हसनको टिप्पणी

एजेन्सी, २८ माघ – दक्षिण भारतीय राजनीतिमा कदम राख्ने फैसला सुनाएका बलिउडका चर्चित अभिनेताले अर्का अभिनेता रजनीकान्तको राजनीति रंगबारे कडा बयान दिएका छन् । उनले राजनीतिमा रजनीकान्तको भगौडा पारा देखिएको भन्दै उनीसँग गठबन्धन गर्न अप्ठ्यारो हुने बताएका हुन् ।rajanikantaती दुवै अभिनेता तथा राजनीतिज्ञले तामिलनाडुमा हुन लागेको नयाँ चुनावमा आ-आफ्नो उम्मेद्वार उठाउने बताइएको छ तर हालसम्म दुबैले आफ्नो दालको नाम भने घोषणा गरेका छैनन् ।

एउटा तामिल पत्रिकाले उनी र राजनीकान्तको राजनीतिक गठबन्धनबारे सोधेको प्रश्नमा हसनले राजनीकान्तसँग गठबन्धनबारे हालसम्म कुनै निर्णय नलिसकेको बताएका थिए । उनले लोकसभा र स्थानीय निकाय चुनावमा सहाभागिता जनाउनेबारे पनि समय आएपछि निर्णय लिने बताएका थिए ।

भारतीय राजनीतिक विश्लेषकहरु भने दुई अभिनेता तथा राजनीतिज्ञको गठबन्धन आर्य तथा द्रविडी सिद्धान्तको गठबन्धन हुने बताउँछन् । रजनीकान्त आर्य हुन् भने कमल हसन द्रविड हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा