
– बिस्तारै राम्रोसँग चपाएर खाने गर्दा खाना कम खाइन्छ । किनकि, चपाई–चपाई खाँदा पेट चाँडै अघाउँछ । यसले गर्दा स्वाभाविक रूपमा शरीरको वजन कम हुन जान्छ ।
– राम्रोसँग चपाएर खाने गर्नाले खानामा रहेका प्रोटिन, क्याल्सियम, आइरन, भिटामिनलगायत पोषक तत्व हाम्रो शरीरमा राम्रोसँग घुल्न पाउँछन् । यसो भयो भने मोटाइँदैन । शरीर स्वस्थ र फिट रहन्छ ।
– राम्रोसँग चपाएर खाने गर्दा खाना राम्रोसँग पच्छ र पाचन प्रक्रिया बलियो बन्न पुग्छ । अधिकांश रोग पेटको खराबीका कारण सिर्जना हुने भएकाले बढी चपाएर खाना खाने गर्नाले स्वास्थ्य राम्रो हुँदै जान्छ ।
– राम्रोसँग चपाएर खाँदा थोरै खानाबाट पनि शरीरले पर्याप्त पोषक तत्व पाउँछ । त्यही भएर खाद्यान्न संकट आउन नदिन पनि हामीले बढी चपाएर खाने बानी बसाल्नुपर्छ ।
– राम्रोसँग चपाएर खाँदा भोक ढिलोगरी लाग्छ, जसले गर्दा शरीरको वजन बढ्न पाउँदैन । त्यही भएर वजन घटाउन चाहनेले थालमा थोरै खाना लिएर समय लगाएर चपाई–चपाई खाने बानी बसाल्नुपर्छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र