१२ जना डाक्टर एमाले पार्टीमा प्रवेश गरे

uml-e1514646172184-768x497

यस्तै पाटन अस्पतालका डा. शैलेश साह, जानकी मेडिकल कलेजका डा. विजय शंकर प्रसाद साह, ग्लोबल अस्पतालका डा. लुस्यान कुमार यादव, जनकपुर अञ्चल अस्पतालका डा.  कुलदीप पाठक पनि एमाले प्रवेश गरेका छन् । यसैगरी कित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डा. ज्ञानेन्द्र जोशी, कान्ति बाल अस्पतालका डा. जेनी गौतम, डा. मधुसुदन पाण्डे, डा. विवेक नेपाल र डा. शैलेन्द्र झा पनि एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बनेका एमाले महासचिव इश्वर पोखरेलले उनीहरुलाई खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि