मुक्तक – मौसम अर्याल ।

mausham

 
 

 

मुक्तक १

 

पिरतीको गारो बाटोमा हिन्न सकिन ।

को आफनो को पराइ चिन्न सकिन ।

मर्दको छोरो म सन्सार जितन सक्थे,

तर.. महङ्गो रैछ तिम्रो, माया किन्न सकिन ।

 

मुक्तक २

 

तिमि बधु अनि म वर हुने कहिले ?

हामी दुई एक-अर्काको भर हुने कहिले ?

कार्तिक लाग्यो हेर कान्छी , लाग्यो मङ्सिर नि

तिम्रै नामको पछि मेरो थर हुने कहिले ?

 

मुक्तक ३

 

तातिएको सम्बन्ध ,चिसाउन सक्छु ।

आगो-पानी एकैठाउ, मिसाउन सक्छु ।

सानो कुरामा रिसाएर टाढा हुन्छौ भने ..

म पनि तिमी सङ, रिसाउन सक्छु ।।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन