काठमाडाैं, २ मंसिर । निर्वाचनको दिन नजिकिदै जाँदा निर्वाचन सुरक्षामा थप चुनौति देखिएको छ । केहि दिन यता विभिन्न जिल्लामा उम्मेदवार लक्षित आक्रमणका घटना बढिरहेका छन् । गृह मन्त्रालयले सुरक्षाका विषयमा थप छलफल गर्ने भएको छ ।
निर्वाचन आयोगले पछिल्लो समय भएका चुनाव विरोधी गतिविधिप्रति चिन्ता व्यक्त गरेर पत्र पठाएपछि सरकारले छलफल गर्न लागेको हो । सुरक्षाका विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ ।
आक्रमणकारीविरुद्ध कठोर बन्न गृहले जिल्लाका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार थप सतर्कता अपनाएर चेकजाँच र कारबाही सशक्त बनाउन निर्देशन दिइएको छ ।
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए