२२ कात्तिक, काठमाडौं : किर्गिस्तानमा जारी १९ वर्ष मुनीको एएफसी फुटबल च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल ओमनसँग ५–० गोल अन्तरले पराजित भएको छ ।
पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो । यसअघि समूह चरणका तीन वटै खेल हारेको नेपालले कुनै खेलमा एक गोल पनि फर्काउन सकेन । नेपाल यसअघि युएइसँग १–०, बहराइनसँग ४–० र आयोजक किर्गिस्तानसँग २–० ले पराजित भएको थियो ।
एक खेलमा जित र एउटा बराबरी गरेको ओमनका लागि फराकिलो जित दोस्रो स्थानमा पुग्नका लागि महत्वपूर्ण खुड्किलो बनेको छ । पाँच टिम सहभागी समूह ए मा युएइ अंक तालिकाको शीर्ष स्थानमा छ । १० वटा समूहका बिजेता र उत्कृष्ट पाँच उपबिजेता टोली आगामी वर्ष इण्डनेशियामा हुने १९ वर्ष मुनीको एएफसी फुटबल च्याम्पियनसीपका लागि छनौट हुनेछन् ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार