काठमाडौं ।
नेकपा एमालेले बागी उमेद्वार दिएकाहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । एमाले अनुशासन आयोगले आज विज्ञप्ति निकाल्दै बागी उमेद्वार दिएर पार्टीको विधान,पद्धती, प्रकृया र अनुशासनविरुद्ध गए कारवाही गर्ने चेतावनी दिएको हो ।
एमाले अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोराले निकालेको विज्ञप्तिमा पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा सहयोग नगर्ने र पार्टीको आधिकारिक उमेद्वारविरुद्ध बागी उमेद्वार दिने जस्ता गतिविधि भएकोप्रति ध्यानकर्षण भएको उल्लेख छ ।
योग्यता क्षमता, योगदान र आवश्यकतालाई ध्यानमा राखेर उमेद्वार चयन गरि मनोनयन गरिसकेको भन्दै एमालेले सिट संख्याका कारण सबैलाई समावेश गर्न नसकेको कुरा बुझिदिन आग्रह समेत विज्ञप्तिमा गरिएको छ ।
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका
१ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको