एजेन्सी । लामो समयदेखि अभिनेता सलमान खानसँग फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त अभिनेत्री कट्रिना कैफ अहिले शाहरुखका साथ देखा परेकी छिन् ।
पछिल्लो समय उनी अभिनेता सलमानसँग नजिकिएको खबरले निकै चर्चा पाएको थियो । तर अहिले भने सलमानलाई छाडेर उनी शाहरुखसँग समय बिताइरहेकी छन् । एउटा रेष्टुरेन्टमा शाहरुख र कट्रिना लन्च डेटमा गएको फेला परेका हुन् । उनीहरु एउटै गाडिमा त्यहाँ पुगेका थिए । वास्तवमा अहिले यी दुई आनन्द एल रायको आगामी फिल्मबारे छलफल गर्न सँगै समय बिताइरहेको बताइएको छ । ‘ड्वार्फ’ नामको फिल्ममा उनीहरुका साथै अभिनेत्री अनुष्का शर्माले पनि अभिनय गर्ने छिन् ।
यस अघि यी तीनै जनाले फिल्म ‘जब तक है जान’मा साथ काम गरेका थिए । खबरका अनुसार यो फिल्म २०१८ मा रिलिज हुनेछ र यसको सुटिङ पनि चाँडै सुरु हुने बताइएको छ ।
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं
बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल
काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक
काठमाडौं, मंसिर २४ : दीपिका पादुकोण मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ। मेघना
काठमाडौं, २७ असोज । हेमराज बिसीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक
स्टार सलमान खानसँग सम्बन्धित सबैलाई स्तब्ध बनाइदिने एक घटना सार्वजनिक भएको छ । भारतीय मिडियाका