दसैंमा १० हजारलाई कारबाही: मापसेमा भेटिए १२ सयभन्दा बढी

Mapase

 

काठमाडौँ, २० असोज । उपत्यकामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १० हजार तीन सय ८३ सवारीचालक कारबाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरु पक्राउ परेका हुन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार,
-मापसे गरी सवारी चलाउने  एक हजार दुई सय ५६ जना
-लेन मिच्ने एक सय ९६
-लामो दूरीका लागि धेरै भाडा असुल्ने ५३ जना
-टिकटको बिचौलिया गर्ने ३४ जना
-ट्याक्सीमा मनोमानी भाडा असुल्ने ८८ जना
-रुट इजाजत नलिइ सवारी चलाउने २१ जना
-सिटबेल्ट नबाँधी सवारी चलाउने ४८ जना र
-ढोका खुल्लै राखेर सवारी चलाउने २६ जना कारबाहीमा परेका हुन् ।

यस अवधिमा चार जनाको ज्यान गएको छ । गत बर्षको दसैंका बेला भने १० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो