५ असोज, काठमाडौं : उपकप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै नेपालले दोस्रो अभ्यास खेलमा मायलापुर रिसेप्सन क्लबमाथि ५१ रनको जित हात पारेको छ ।
नेपालले दिएको २५२ रनको लक्ष्य पछ्याएको मायलापुरले ५० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो । नेपालका सुशन भारी, सागर पुन र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने सन्दिप लामिछानेको नाममा एक विकेट रहृयो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । उपकप्तान मल्लले १०० रन बनाए । १२३ बलको सामना गरेका उनले १३ चौका र एक छक्का हाने । शरद भेषावकरले ४८ रन बनाए भने सागर पुनले २५, पारस खड्काले २२ र करण केसीले २० रन बनाए ।
विनोद भण्डारी शून्यमा आउट हुँदा सोमपाल कामी १६ र आसिफ शेख ६ रनमा अविजित रहे ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार