एजेन्सी- आरती बग्डीले ‘समय’ नामक एउटा छोटो फिल्म बनाएकी छन् । फिल्म जम्मा १० मिनेटको छ । तर, यो फिल्ममा एउटा विद्यार्थी शिक्षिकको सहयोगमा कसरी डाक्टर बन्छन् र ४० वर्ष पछि तिनै शिक्षिका बिरामी भएर अस्पतालमा आउँदा कसरी उपचारमा सहयोग गर्छन भन्ने कथा छ ।
मनछुने कथा भएको यो फिल्म अहमद फैयाजले लेखेका हुन् । फिल्ममा अस्पतालको ओपडीमा कोटा अनुसारको बिरामी जाँच गरिसकेपछि डा. बिजयको सहयोगीले एकजना बृद्धालाई हेरीदिन आग्रह गर्छीन् ।
झण्डै एक घण्टा ढिला भैसकेका ति डाक्टरले बृद्धाको रिपोर्ट हेर्छन । रिपोर्ट हेर्ने वित्तिकै डाक्टरले आफू अर्थोको डाक्टर नभएकाले अर्थोपेडिक्सलाई देखाउन सहयोगीलाई भन्छन् । तर, सहयोगीले हेर्न आग्रह गरेपछि झ्यालबाट बृद्धालाई नियल्छन् र भित्र पठाउन भन्छन् । बृद्धा भित्र छिरेलगत्तै डाक्टरले ति बृद्धालाई चिनिहाल्छन् । तर बृद्धाले डाक्टर चिन्दिनन् । डाक्टरले ४० वर्षपछी देखेका ति बृद्धा को थिइन् ? हेर्नुस फिल्म ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन