पत्रपत्रिकाका फ्रन्टपेजः

१४ भदौ, काठमाडौं । प्रदेश २ मा असोज २ गते हुने स्थानीय चुनावको तयारीमा दलहरु लागेका छन् । चुनावका लागि उम्मेदवार मनोनयन दर्ता गर्न सात दिन बाँकी हुँदा सबै राजनीतिक दलहरु उम्मेदवार छान्न केन्द्रित भएको विषयलाई काठमाडौंबाट प्रकाशित हुने सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् ।

आयल निगम जग्गा खरिद प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँगै पूर्व आपूर्तिमन्त्री दीपक बोहोरासमेत तानिएका छन् । यो खबरलाई पनि आजका पत्रपत्रिकाहरुले कभरेज गरेका छन् ।

बेपत्ताको संख्या दोब्बरले बढेको, निर्वाचन कानून बन्न ढिलाइ हुँदा प्रदेश र केन्द्रको निर्वाचन तयारीमा ढिलाइ भएको, एमाले कार्यक्रममा राजपाले अवरोध गरेको लगायतका खबर आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना