७ भदौ, काठमाडौं – १५ बर्षमुनिको साफ च्याम्पियनशीप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।
उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल भारतसँग २–१ गोलले पराजित भएको हो । खेलको पहिलो हाफ १–१ गोलको बराबरी भएकोमा दोस्रो हाफमा भारतले एक गोल थपेको हो । भारतका कप्तान विक्रम प्रताप सिंहले खेलको २७ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । ४१ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै नेपालका कप्तान रोशन राना मगरले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा नेपालले गोल फर्काउने केही सुन्दर मौका गुमाएको थियो । खेलको ६४ औं मिनेटमा पाएको फ्रिककलाई रबि रानाले सोझै गोलमा परिणत गरेपछि भारतले जित निश्चित गरेको हो ।
भारत समूह बिजेता बन्न सफल भएका छ । उसले सेफिाइनलमा भुटानसँग प्रतिष्पर्धा गर्नेछ भने उपबिजेता नेपालले फाइनल प्रवेशका लागि बंगलादेशको सामना गर्नेछ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार