बाढी प्रभावित क्षेत्रमा झाडा पखालाको माहामारी

३ भदौ, सिरहा – सिरहाका बाढी तथा डुवान प्रभावित क्षेत्रमा झाडा पखालाको माहामारी फैलिएको छ । औरहीमा मात्र झाडापखालावाट २० भन्दा बढी बालवालिका सहित ६३ जना गम्भिर रुपमा विरामी परेका हुन । झाडा पखाला फैलिए पछि जिल्ला स्वास्थ्य कार्यालय सिरहाले औरहीमा स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा ६३ जनाकै उपचार भईरहेको छ ।

jhada-pakhala

त्यसैगरी लहान नगरपालिका एकको मुसहर वस्तीमा पनि झाडा पखाला फैलिएको छ । स्वास्थ्य कार्यालय सिरहाले सो ठाउँमा पनि स्वास्थ्यकर्मी पठाई विरामीहरुको उपचार सुरु गरिएको जनाएको छ ।

जिल्लाको ईटारी प्रशाहीमा र सुखिपुर क्षेत्रमा पनि स्वास्थ्य शिवीर संचालन गरिएको छ । बाढी तथा डुवान क्षेत्रमा रोग व्याधीको महामारी फैलिन नदिन खानेपानी तथा सर सफाई कार्यालय लहानले सर सफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा