काठमाण्डौं,साउन,२७-सरकार र राजपाका नेताहरुविच भएको छलफलमा तीन बुँदे सहमति भएको छ । बैठकले निक्कै लामो अन्यौलताबाट गुज्रिरहेको राजनीतिकमा सफलता प्राप्त गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुसँग आज गरेको छलफलमा तीन बुँदे सहमति भएको हो । सहमति अनुसार अव राजपा पनि असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावमा सहभागि हुने भएको छ ।
सहमति अनुसार पास फेल जे भएपनि संसदमा विचाराधिन संविधान संसोधन विधयेकलाई प्रकृयामा लगिने भएको छ । त्यस्तै सर्वोच्च अदालतको फैसला अनुसार स्थानीय तहको संख्या थप बारे पुरानै निर्णय अनुसार गरिने भएको छ ।राजपाले पनि चुनावमा भाग लिने प्रतिवद्धता जनाएको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सनाले जानकारी दिनुभयो ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र