२६ साउन, काठमाडौं – नेपालले विश्व फुटबल महासंघ फिफा बरियतामा एक स्थान सुधार गरेको छ । गएको महिना १ सय ७० औं स्थानमा रहेको नेपाल आज सार्वजनिक पछिल्लो बरियतामा एक स्थान उक्लँदै १ सय ६९ औं स्थानमा पुगेको हो ।
एक स्थान तल झरेर ९७ औं स्थानमा पुगेपनि भारत दक्षिण एशियामा अगाडि रहेको छ । माल्दिभ्स १ सय ४२, अफगानिस्तान १ सय ५६, भुटान १ सय ६५, बंगलादेश १ सय ८९, श्रीलंका १ सय ९७ र पाकिस्तान २ सयौं स्थानमा रहेका छन् ।
समग्रमा ब्राजिल एक स्थान माथि उक्लँदै पहिलो र विश्व बिजेता जर्मनी एक स्थान तल झर्दै दोस्रो स्थानमा आइपुग्दा अर्जेन्टिना तेस्रो स्थानमा यथावत रहेको छ । स्वीटजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स क्रमशः तेस्रो देखि दशौं स्थानमा रहेका छन् ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार