२२ साउन, एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ ले लिग वानमा विजयी सुरुवात गरेको छ । किर्तिमानी मुल्यमा ब्राजिल स्टार फरवार्ड नेइमार अनुबन्ध गरेपछि शनिवार राति भएको पहिलो खेलमा पिएसजीले एमियन्जलाई दुई शुन्यले हराएको हो ।
पिएसजीका लागि एडिसन काभानी र हाबियर पास्तोरेले एक एक गोल गरे । बार्सिलोनाबाट २० करोड पाउण्डमा ‘पिएसजी’ आएका नेइमार भने यो खेलमा मैदानमा थिएनन ।
क्लवले अनुबन्धन सम्बन्धी कागजात समयमा पेश गर्न नसकेकाले नेइमारले दर्शक दीर्घामा बसेर टिमको हौसला बढाएका थिए ।
पिएसजीको रंगशाला पार्क डेस प्रिन्सेसमा नेइमारको भव्य स्वागत गरिएको थियो ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार