भरतपुरको मतगणना नसकिदै निधिको ट्वीट : रेणुले जितुन् !

काठमाडौं २१ साउन– चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गरेको समयमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं वैशाख ३१ गते चुनाव गराउँदा गृहमन्त्री रहेका बिमलेन्द्र निधिले शनिवार सामाजिक सञ्जलमा अर्थपूर्ण सन्देश लेखेका छन् । 

माओवादी केन्द्रबाट भरतपुरको मेयर उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग कडा प्रतिस्पर्धा भइरहेकाे समयमा निधिले शनिवार अपरान्ह ट्वीट गरेका हुन् । 

उनले लेखेका छन्, ‘भरतपुरमा रेणु दहाल जितुन् । हाम्रो चाहना यही नै हो । पछि अरु राजनीतिक विश्लेषण गर्दै गरौंला ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको