स्वतन्त्र सेक्सका लागि संसारका चर्चित ८ मुलुक !

sexएजेन्सीः  सेक्स मानवको आधारभूत चाहना हो तर धेरै जसो देशहरुले सेक्सको विषयमा विभिन्न नियम कानुन बनाएका छन् । त्यसैले ती मुलुकहरुमा खुल्ला सेक्स अत्याधिक रुपले गैरकानुनी मानिन्छ । तर संसारमा यस्ता धेरै देशहरु पनि छन्, जहाँ सेक्स अथवा वेश्यावृत्ति कानुनी रुपमै लागू भएको हुन्छ र कुनै पनि नियम कानुन त्यहाँ लागु छैन ।
धेरै मानिसहरु यस्तो देशको खोजीमा छन्, जहाँ उनीहरु सेक्स गरेर आफ्नो जिन्दगीमा मनोरञ्जन लिन चाहन्छन् । यदि तपाई पनि मनोरञ्जनको लागि यस्तो देश भ्रमणको खोजीमा हुनुहुन्छ भने संसारका यी आठ देशमा पुग्नुहोस्, जहाँ तपाईले उक्त सन्तुष्टि प्राप्त हुन्छ ।
यी हुन सेक्सको मामलामा उद्धार आठ देश
नेदरल्याण्ड्स
नेदरल्याण्ड्स यस्तो प्रचलित देश हो, जुन सेक्स कर्मचारीहरुले गर्दा चर्चित छ । यो देशमा, सेक्स शान्त र खुल्ला छ र त्यहाँ निश्चित नियम कानुन पनि छैन । त्यहाँ धेरै सेक्स कर्मचारी र बेस्याहरु पाइने गर्छन् । जो यो कामलाई आफ्नो पेशाका रुपमा चुन्दछन् । तपाई यो देशमा खुल्ला रुपले सेक्सको मनोरञ्जन लिन पाउनु हुनेछ ।
जर्मनी
सन् १९२७ देखी यो देशमा बेस्यावृत्तिले कानुनी रुपमा मान्यता पाएको हो । यो पनि त्यस्तो देश हो जहाँ सेक्स स्वतन्त्र छ र धेरै सेक्स कर्मचारी र बेस्याहरु भेटिन्छन् । जर्मनीले पेशागत रुपमा सेक्समा आबद्ध कर्मचारीहरुलाई विभिन्न प्रकारको स्वास्थ्य वीमा उपलब्ध गराइएको छ र उनीहरु सेक्स कार्यको लागि सरकारलाई कर समेत तिर्ने गरेका छन् । बिभिन्न देशका धेरै मान्छेहरु यो देशमा सेक्सको मज्जा लिन भ्रमणमा जाने गर्दछन ।
इक्वेडर
यो यस्तो देश हो, जहाँ सेक्स सम्बन्धि जुनसुकै कार्य पनि कानुनी छ तर एउटा ख्याल राख्नु पर्ने कुरा यो होकी त्यहाँ दवाबमा बेस्याबृत्ति जहिल्यै गैरकानुनी मानिन्छ । यो देशमा तपाईले धेरै लोग्ने मान्छे र आइमाई दुवैलाई सेक्स कार्यको लागि आफ्नो शरीर बेचेको पाउनु हुनेछ । प्रायः सबै यौन सम्बन्धि कार्यहरु यो देशमा खुल्ला रुपले लिइने गरिन्छ र यो पनि संसारको चर्चित सेक्स स्वतन्त्र देशमा पर्दछ ।
डेनमार्क
डेनमार्क पनि सेक्स स्वतन्त्र देश हो । यहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता प्राप्त छ । त्यहाँको सरकारले पनि यौन कर्मचारीहरुलाई स्वतन्त्रता दिएर ठुलो सहयोग पुर्याएको छ । यहाँ तपाई धेरै बेश्या र यौन कर्मचारीहरु पाउनु हुनेछ । यो सुन्दर देशमा तपाई कुनै बाधा अबरोध बिना यौन गरेर मनोरञ्जन लिन पाउनु हुनेछ ।
बंगलादेश
बंगलादेशमा पुरुष बेश्याबृत्तिलाई कानुनी रुपले लिइने गरिन्छ । यो देशमा वेश्यालय खोल्न र दलाली गर्न पनि खुल्ला छ । धेरै मानिसहरु यौन कर्मचारी शब्दलाई आफ्नो पेशा चुन्न रुचाउने गर्दछन् । त्यसैले यो सेक्स फ्रि देश हो, जहाँ तपाई सेक्स जिन्दगीको मनोरञ्जनको लागी घुम्न जान सक्नु हुनेछ ।
अस्ट्रिया
अस्ट्रिया पनि सेक्स स्वतन्त्र देश हो । यहाँ बेश्याबृत्ति पुर्ण रुपमा कानुनी छ । त्यहाँ पूर्ण रुपमा स्वास्थ्य जाँच गरेर मात्र यो व्यावसायको नाममा दर्ता हुन पाइने छ । उक्त देशमा यो व्यावसाय गर्न १९ वर्षको उमेर पछाडी मात्र इजाजत पत्र प्राप्त हुनेछ र त्यहाँ तोकिएको रकम कर वापत तपाइले सरकारलाइ बुझाउनु पर्दछ । तपाइले यो देशमा बेश्यावृतिको तस्करी र दवाबमा व्यावसायहरु सञ्चालनमा आएको पाउनु हुनेछ ।
अस्ट्रेलिया
अस्ट्रेलिया यस्तो चर्चित देश हो, जहाँ वर्षैपिच्छे हजारौँ आगन्तुकहरु घुम्न आउने गर्दछन् । तर धेरै मान्छेहरुलाइ यो कुरा थाहा छैनकि अस्ट्रेलियामा पनि त्यस्तो क्षेत्र छ, जहाँ सेक्स सम्बन्धित कार्यहरु र बेश्याबृत्ति कानुनी छ । त्यसैले तपाइले यो देशमा सेक्सको मनोरञ्जन लिन पाउनु हुनेछ ।
न्युजिल्याण्ड
न्युजिल्याण्ड यस्तो सुन्दर देश हो, जहाँ तपाइ त्यहाँको प्राकृतिक सुन्दरतामा मनोरञ्जन गर्न सक्नु हुनेछ । यो यस्तो देश हो, जहाँ सन् २००३ देखी बेश्याबृत्ति पुर्णरुपमा कानुनी बनाइएको हो ।
तपाई त्यहाँ धेरै इजाजत पत्र पाएका बेश्यालयहरु पाउनु हुनेछ । यहाँ यौन कर्मचारीहरुले त्यति नै इज्जत पाउँछन्, जति अरु कर्मचारीले पाउने गर्दछन् । न्युजिल्याण्ड यौन मनोरञ्जनको लागी झनै राम्रो देश हो, जहाँ सेक्सको अवसर धेरै छ र कुनै बाधा अवरोध छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित

मुख्यसचिव र मुख्य रजिस्ट्रारको कार्यकाल २ वर्ष, सचिवको ४ वर्ष कायम गर्ने सहमति

२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि

प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको