एजेन्सीः सेक्स मानवको आधारभूत चाहना हो तर धेरै जसो देशहरुले सेक्सको विषयमा विभिन्न नियम कानुन बनाएका छन् । त्यसैले ती मुलुकहरुमा खुल्ला सेक्स अत्याधिक रुपले गैरकानुनी मानिन्छ । तर संसारमा यस्ता धेरै देशहरु पनि छन्, जहाँ सेक्स अथवा वेश्यावृत्ति कानुनी रुपमै लागू भएको हुन्छ र कुनै पनि नियम कानुन त्यहाँ लागु छैन ।
धेरै मानिसहरु यस्तो देशको खोजीमा छन्, जहाँ उनीहरु सेक्स गरेर आफ्नो जिन्दगीमा मनोरञ्जन लिन चाहन्छन् । यदि तपाई पनि मनोरञ्जनको लागि यस्तो देश भ्रमणको खोजीमा हुनुहुन्छ भने संसारका यी आठ देशमा पुग्नुहोस्, जहाँ तपाईले उक्त सन्तुष्टि प्राप्त हुन्छ ।
यी हुन सेक्सको मामलामा उद्धार आठ देश
नेदरल्याण्ड्स
नेदरल्याण्ड्स यस्तो प्रचलित देश हो, जुन सेक्स कर्मचारीहरुले गर्दा चर्चित छ । यो देशमा, सेक्स शान्त र खुल्ला छ र त्यहाँ निश्चित नियम कानुन पनि छैन । त्यहाँ धेरै सेक्स कर्मचारी र बेस्याहरु पाइने गर्छन् । जो यो कामलाई आफ्नो पेशाका रुपमा चुन्दछन् । तपाई यो देशमा खुल्ला रुपले सेक्सको मनोरञ्जन लिन पाउनु हुनेछ ।
जर्मनी
सन् १९२७ देखी यो देशमा बेस्यावृत्तिले कानुनी रुपमा मान्यता पाएको हो । यो पनि त्यस्तो देश हो जहाँ सेक्स स्वतन्त्र छ र धेरै सेक्स कर्मचारी र बेस्याहरु भेटिन्छन् । जर्मनीले पेशागत रुपमा सेक्समा आबद्ध कर्मचारीहरुलाई विभिन्न प्रकारको स्वास्थ्य वीमा उपलब्ध गराइएको छ र उनीहरु सेक्स कार्यको लागि सरकारलाई कर समेत तिर्ने गरेका छन् । बिभिन्न देशका धेरै मान्छेहरु यो देशमा सेक्सको मज्जा लिन भ्रमणमा जाने गर्दछन ।
इक्वेडर
यो यस्तो देश हो, जहाँ सेक्स सम्बन्धि जुनसुकै कार्य पनि कानुनी छ तर एउटा ख्याल राख्नु पर्ने कुरा यो होकी त्यहाँ दवाबमा बेस्याबृत्ति जहिल्यै गैरकानुनी मानिन्छ । यो देशमा तपाईले धेरै लोग्ने मान्छे र आइमाई दुवैलाई सेक्स कार्यको लागि आफ्नो शरीर बेचेको पाउनु हुनेछ । प्रायः सबै यौन सम्बन्धि कार्यहरु यो देशमा खुल्ला रुपले लिइने गरिन्छ र यो पनि संसारको चर्चित सेक्स स्वतन्त्र देशमा पर्दछ ।
डेनमार्क
डेनमार्क पनि सेक्स स्वतन्त्र देश हो । यहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता प्राप्त छ । त्यहाँको सरकारले पनि यौन कर्मचारीहरुलाई स्वतन्त्रता दिएर ठुलो सहयोग पुर्याएको छ । यहाँ तपाई धेरै बेश्या र यौन कर्मचारीहरु पाउनु हुनेछ । यो सुन्दर देशमा तपाई कुनै बाधा अबरोध बिना यौन गरेर मनोरञ्जन लिन पाउनु हुनेछ ।
बंगलादेश
बंगलादेशमा पुरुष बेश्याबृत्तिलाई कानुनी रुपले लिइने गरिन्छ । यो देशमा वेश्यालय खोल्न र दलाली गर्न पनि खुल्ला छ । धेरै मानिसहरु यौन कर्मचारी शब्दलाई आफ्नो पेशा चुन्न रुचाउने गर्दछन् । त्यसैले यो सेक्स फ्रि देश हो, जहाँ तपाई सेक्स जिन्दगीको मनोरञ्जनको लागी घुम्न जान सक्नु हुनेछ ।
अस्ट्रिया
अस्ट्रिया पनि सेक्स स्वतन्त्र देश हो । यहाँ बेश्याबृत्ति पुर्ण रुपमा कानुनी छ । त्यहाँ पूर्ण रुपमा स्वास्थ्य जाँच गरेर मात्र यो व्यावसायको नाममा दर्ता हुन पाइने छ । उक्त देशमा यो व्यावसाय गर्न १९ वर्षको उमेर पछाडी मात्र इजाजत पत्र प्राप्त हुनेछ र त्यहाँ तोकिएको रकम कर वापत तपाइले सरकारलाइ बुझाउनु पर्दछ । तपाइले यो देशमा बेश्यावृतिको तस्करी र दवाबमा व्यावसायहरु सञ्चालनमा आएको पाउनु हुनेछ ।
अस्ट्रेलिया
अस्ट्रेलिया यस्तो चर्चित देश हो, जहाँ वर्षैपिच्छे हजारौँ आगन्तुकहरु घुम्न आउने गर्दछन् । तर धेरै मान्छेहरुलाइ यो कुरा थाहा छैनकि अस्ट्रेलियामा पनि त्यस्तो क्षेत्र छ, जहाँ सेक्स सम्बन्धित कार्यहरु र बेश्याबृत्ति कानुनी छ । त्यसैले तपाइले यो देशमा सेक्सको मनोरञ्जन लिन पाउनु हुनेछ ।
न्युजिल्याण्ड
न्युजिल्याण्ड यस्तो सुन्दर देश हो, जहाँ तपाइ त्यहाँको प्राकृतिक सुन्दरतामा मनोरञ्जन गर्न सक्नु हुनेछ । यो यस्तो देश हो, जहाँ सन् २००३ देखी बेश्याबृत्ति पुर्णरुपमा कानुनी बनाइएको हो ।
तपाई त्यहाँ धेरै इजाजत पत्र पाएका बेश्यालयहरु पाउनु हुनेछ । यहाँ यौन कर्मचारीहरुले त्यति नै इज्जत पाउँछन्, जति अरु कर्मचारीले पाउने गर्दछन् । न्युजिल्याण्ड यौन मनोरञ्जनको लागी झनै राम्रो देश हो, जहाँ सेक्सको अवसर धेरै छ र कुनै बाधा अवरोध छैन ।
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज
जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका