स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने ?

 
 

३ साउन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ ।यसबारे निर्णय गर्न आयोगको बैठक बसिरहेको छ । आयोगका एक अधिकारीले भने, ‘स्थानीय तहको केन्द्रबाट नामावली संकलन गर्ने गृहकार्यमा छौं । निर्णय भइसकेको छैन ।’निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदान नामावली संकलन सुरु गरेको छ ।सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन हुन लागेको जानकारी दिएका छन् । पार्टीको बैठकमा उनले निर्वाचन आयोगले यो निर्णय गर्न लागेको जानकारी गराएका हुन् ।election-commission-nepal

तर, नाम लेखाउनका लागि स्थायी बसोबास भएको जिल्लाको निर्वाचन अधिकृतको कार्यालय -सदरमुकाम) जानु पर्ने बाध्यता छ । यो व्यवहारिक नभएको भन्दै प्रमुख दलहरुले स्थानीय तहको केन्द्रबाटै नामावली संकलन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन