३० असार , इटहरी । इटहरी उपमहानगरपालिका पश्चिमलार्इन राधाकृष्ण पेट्राेल पंप छेउमा रहेकाे बिराट अायुरबेद एवंम बालाजी मार्वल एन्ड सेनेटरीमा भिषण अागलागी नियन्त्रणमा अाएकाे छ । सुक्रबार राती १२:३० मा सुरू भएकाे अागाे बिहान ३ बजे नियन्त्रणमा अाएकाे थियाे । इटहरी , धरान, इनरूवा र विराटनगरका ५ वटा दमकलहरूलार्इ अागलागी नियन्त्रण गर्न लगभग ३ घन्टा लागेकाे थियाे । विध्यूत सर्ट भएर अासंका गरिएकाे उक्त अागलागी नियन्त्रण गर्न नेपाल प्रहरी, शसत्र पहरी एवं सर्वसाधारणहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।
अागलागिका कारण बिराट अायुरबेद, बालाजी मार्वल एन्ड सेनेटरीमा ठूलाे क्षति भएता पनि के कति क्षती भयाे भन्ने यकिन बिवरण अाएकाे छैन । केही समयसम्म अागाे नियन्त्रण बाहिर गएपछि अासपासका स्थानीयहरू छेउमै रहेकाे पेट्राेल पम्पमा क्षती हुन्छ भन्ने डरले यत्रतत्र छरिएर रहेका थिए तर तिन घण्टापछिकाे लामाे प्रयासमा अागाे नियन्त्रणमा अाएपछि छेउमै रहेकाे राधाकृष्ण पेट्राेल पम्प वारवार बचेकाे थियाे ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको