काठमाडौं, २४ असार । सङ्घीय समाजवादी फोरम नेपालले यही असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी नीतिविपरीत अन्तर्घात गर्ने चार जनालाई कारबाही गरेको छ ।
पार्टीका महासचिव रामसहायप्रसाद यादवले आज प्रेस विज्ञप्ति जारी गरी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा बाँके जिल्लामा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने जगदीशबहादुर सिंह, कामताप्रसाद खटिक, कौशलकुमार मिश्र, राजेन्द्र विश्वकर्मा र ममता बानियाँलाई पार्टीको विधानको धारा ९ (४), र ४९ (१) अनुसार आजैको मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको जनाइएको छ । रासस
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा