१३ असार, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका– ४ स्थित कदमाहामा ट्रक र माइक्रो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी, इनरुवा नगरपालिका– ३ निवासी ४५ वर्षीय मञ्जु काफ्ले र मोरङ, लेटाङ नगरपालिका– ४ निवासी ५० वर्षीय जलतासरी राई रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नंको माइक्रोबस ठोकिएका थिए ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का