मुम्बई – क्रिकेटरले मैदानमा गम्भीर गल्ती गरेमा अब अम्पायरले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउन सक्ने नियम अक्टोबर १ बाट लागु हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको मुख्य कार्यकारी कमिटीले प्रमुख कोच अनिल कुम्बलेको सिफारिस अनुसार क्रिकेट नियममा ठूलो परिर्वतन ल्याउने निर्णय गरेको हो ।
खेलाडीले मैदानमा खराब आचरण देखाए वा कुनै हिंसा गरेको भेटेमा अम्पायरले मैदान बाहिर पठाउन सक्नेछ ।
अन्य खेलाडी, अम्पायर तथा दर्शकमाथि आक्रमण गरेमा, अम्पायरलाई धम्की दिएमा वा मैदानमा हिंसाजनक अन्य कुनै काम गरेमा माफ नगरी रातो कार्ड दिइनेछ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार