१३ असार, भैरहवा । निर्वाचनको एक दिनअघि रुपन्देहीको एक वडामा स्थानीय तह चुनावको मिति सारिएको छ ।
उम्मेदवारको मृत्यु भएको कारण जिल्लाको कोटहीमाई गाउँपालिकाको वडा नम्बर एकमा चुनावको मिति सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए ।
उनले कोटहीमाई गाउँपालिकाको वडा नम्बर एकका माओवादी केन्द्रबाट सदस्य पदका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएपछि निर्वाचन मिति सारिएको र उक्त वडामा यही असार १६ गते नै निर्वाचन हुने बताए ।
प्रचारप्रसार पश्चात घरमा आएर आराम गर्ने क्रममा उम्मेदवार मल्लाहको हृद्यघातले मृत्यु भएको बताइएको छ ।
कोटहीमाई गाउँपालिकाको जिल्लाको पश्चिम दक्षिणी मर्चवार क्षेत्र अन्र्तगत पर्दछ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का