१३ असार, गुल्मी । गुल्मीमा चट्याङ्ग लागेर २ जनाको मृत्यु भएको छ । बर्षासँगै परेको चट्याङ्ग लागेर धुर्कोट गाउँपालिका वडा नं. ६ स्थित ११ बर्षीय कमल थापाको मृत्यु भएको छ ।
चट्याङ्गबाट जिल्लाको मालिका गाउँपालिका वडा नं. ५ स्थित २७ बर्षीय प्रदिप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।
चट्याङ्ग लागेर एक जना घाइते भएका छन् । मालिका गाउँपालिका वडा नं. ५ निवासी २० वषिर्य बिना भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते भण्डारीको थप उपचारको लागी पाल्पा पठाइएको छ । मृत्यु हुने २ जनालाई घरमै बसेको बेला चट्याङ्ग लागेको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको