भोली आधा घण्टा त्रिभुवन विमानस्थल पूर्ण रुपमा बन्द

tribhuvan-international-airport

८ असार, काठमाडौं । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल भोली आधा घण्टाका लागिबन्द हुने भएको छ । भोली दिउँसो साढे ४ बजेदेखि ५ बजेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पूर्ण रुपमा बन्द हुन लागेको हो ।

जसका कारण भोली त्यो अवधिमा सबै विमान उडान र अवतरण पूर्ण रुपमा बन्द हुनेछ ।

हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थहरुले पूर्ण रुपले आकस्मिक अभ्यास गर्नुपर्ने भएकोले आधा घण्टाका लागि विमानस्थल बन्द गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ ।

उडान र अवतरण गर्ने क्रममा कारणवस कुनै जहाजको दूर्घटना भयो भने त्यसलाई कसरी उद्धार गर्ने भनेर अभ्यास गर्नका लागि यस्तो गर्न लागिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको