June 3, 2017

प्रदेश सरकारलाई साँस्कृतिक र पर्यटकीय क्षेत्र तोक्ने अधिकार दिन प्रस्ताव

mofald-310x165

कुनै पनि गाउँपालिका वा नगरपालिकाको ऐतिहासिक महत्व, पुरातात्विक वस्तु, कला वा सँस्कृतिको संरक्षण गर्ने उपयुक्त देखिएमा त्यस्ता क्षेत्रलाई साँस्कृति र पर्यटकीय क्षेत्र तोक्न सक्ने प्रस्ताव गरिएको छ ।

यस्ता क्षेत्रहरू तोक्न मापदण्डहरू तोकेर गाउँपालिका, नगरपालिका वा कुनै क्षेत्रलाई चारकल्लिा खोलेर साँस्कृतिक र पर्यटकीय क्षेत्र घोषणा गर्नसक्ने प्रस्तावित ऐनमा उल्लेख छ ।

घोषणा भएका यस्ता क्षेत्रको सँस्कृतिक र पर्यटकीय क्षेत्रको विकासका लागी बिषेश कार्यक्रम तथा बजेट पनि प्रदेश सरकारले व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

प्रस्तावित ऐन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कानुन मन्त्रालयमा पेस गरेको थियो । कानुन मन्त्रालयले पनि प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ । प्रधानमन्त्री कार्यालयले संसदमा पठाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र