काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सालोको गाडी तोडफोड भएको छ ।
शनिबार भरतपुरमा रोकेर राखिएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अज्ञात समूहद्वारा भरतपुर महानगरपालिका मेयर पदकी उम्मेदवार रेणु दाहालकी मामा हेमराज पौडेलको बा ११ च ९०३० नम्बरको गाडी सिसा फुटाइएको छ ।
कसले कुन उद्देश्यले गाडीमा तोडफोड गर्यो भन्ने बारे स्पष्ट जानकारी आएको छैन ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का