इनरुवा, २० वैशाख । सुनसरी कोसी गाउँपालिका– ३ मा तातो पानीमा परी आज एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोसी गाउँपालिका ३ का जियाउदीन अन्सारीका सात महिने छोरा नसिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी हरिनगरा गाउँपालिका– ७ मामाघरमा बच्चा लिएर गएको बेला काखमा बच्चा लिई चिउरा बनाउनका लागि धान तयारी गर्ने बेलामा बच्चा काखबाट तातो पानीमा झर्दा बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । रासस
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको