काठमाडौं, १९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस भएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संवैधानिक परिषदको बैठकले बस्न्यातलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । यसअघि तत्कालिन प्रमुख निर्वाचन आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लागेपछि उनलाई कार्यबाहक प्रमुख आयुक्त नियुक्त गरिएको थियो ।
बैठकमा प्रधानमन्त्ती पुष्पकमल दाहाल, प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ति मगर, उपसभामुख गंगाप्रसाद यादव, र सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको सहभागीता रहेको थियो ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा