जेठ १५, काठमाडौं – सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्याधीस सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता लिनुको साटो अघि नबढाउन मात्र अनुरोध गरेका छन् ।
सहमतिअनुरुप प्रमुख प्रतिपक्षी एमालेले संसदको गतिरोध अन्त्य गरेको दोस्रो दिन महाअभियोगको प्रस्ताववक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले उक्त प्रस्ताव फिर्ता गर्न नभई अघि नबढाउन सभामुखलाई निवेदन दिएका हुन्, यो खबर आजको कान्तिपुरमा छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का