
अभिनेता रणभीर कपूर दिपिका पादुकोण लिभ इन रिलेसनमा बस्ने भएका छन् । उनीहरुबीचको अफेयरको हल्ला छाइरहेकै समयमा लिभ इन रिलेसनमा बस्न लागेको कुराले भारतीय सञ्चार माध्यम तताइरहेको छ ।
यतिबेला यी दुबैजना निर्देशक सञ्जय लिला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ को सुटिङमा व्यस्त रहँदै आएका छन् । फिल्मको सुटिङले गर्दा दिपिका र रणभीरलाई बारम्बार मुम्बइ धाउनुपरेको छ ।
यताउतिको दौडधूपबाट बच्नको लागि उनीहरुले सुटिङ लोकेशन नजिकैको एक घर भाडामा लिएका छन् । त्यसकारण केही समयको लागि उनीहरु लिभ —इन रिलेसनमा बस्न लागेका हुन् ।
रणभीर र दिपिका सधैँको लागि नभएर केही दिनको लागि मात्र लिभ इन रिलेसनमा बस्न लागेका हुन् । मिडियामा उनीहरुको सम्बन्धबारे जतिसुकै टिप्पणी आए पनि यी दुईले भने खुल्ला रुपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग