१३ जेठ, पोखरा। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाल र नेपालीको हितविपरित संविधान संशोधन नहुने बताएका छन् । पोखराको मानवअधिकार चोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने – ‘नेपाली जनतालाई कमजोर पार्नेगरी संविधान संशोधन हुन्न।’
उनले नेपाल सबैको साझा देशभएकाले साझाढङ्गले नैअगाडी बढ्नु पर्ने आवश्यकता औल्याएका छन्।
अहिलेको संविधानले कसैलाई कुनै भेदभाव नगरेको पनि उनले बताए ।
आवश्यकता र प्राथमिकताको आधारमा संविधान संशोधन गर्न सकिने तर अहिले जस्तो नाटकिय रुपमा राष्ट्रको हित वितरित आएको संविधान संसोधनको पक्षमा एमाले न उभिने दावी गरे । ओलीले केहि राजनितिक दलहरुले हार्ने डरले निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
अहिले एमालेको पक्षमा देशभर जनलहर आएको अध्यक्ष ओलीको दावी रहेको छ। एमाले अध्यक्ष ओलीले अन्य पार्टीका नेताहरुलाई पनि एमालेमा आउन आह्वान गरेका छन्।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको