ओली : नेपाल र नेपालीको हितविपरित संविधान संशोधन हुँदैन

kp-oli-2-726x405१३ जेठ, पोखरा। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाल र नेपालीको हितविपरित संविधान संशोधन नहुने बताएका छन् । पोखराको मानवअधिकार चोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने – ‘नेपाली जनतालाई कमजोर पार्नेगरी संविधान संशोधन हुन्न।’

उनले नेपाल सबैको साझा देशभएकाले साझाढङ्गले नैअगाडी बढ्नु पर्ने आवश्यकता औल्याएका छन्।
अहिलेको संविधानले कसैलाई कुनै भेदभाव नगरेको पनि उनले बताए ।

आवश्यकता र प्राथमिकताको आधारमा संविधान संशोधन गर्न सकिने तर अहिले जस्तो नाटकिय रुपमा राष्ट्रको हित वितरित आएको संविधान संसोधनको पक्षमा एमाले न उभिने दावी गरे । ओलीले केहि राजनितिक दलहरुले हार्ने डरले निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

अहिले एमालेको पक्षमा देशभर जनलहर आएको अध्यक्ष ओलीको दावी रहेको छ। एमाले अध्यक्ष ओलीले अन्य पार्टीका नेताहरुलाई पनि एमालेमा आउन आह्वान गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का