काठमाडौं, १२ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवालीले सुरुदेखिको अग्रता कायमै राखेका छन् ।
भरतपुर महानगरको पछिल्लो मतगणनाअनुसार एमालेका ज्ञवालीले ३३ हजार १ सय ६४मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालले ३१ हजार ७ सय ६५ मत ल्याएकी छन् ।
सबैको चासोको केन्द्रमा रहेको भरतपुर महानरमा एमालेका उम्मेदवार शाक्यले सुरुवाती दिनहरुमा रेणुसँग निकै फराकिलो मतले अग्रता लिएपनि अहिले भने त्यसो हुन् सकेको छैन् । काँग्रेस-माओवादी गठबन्धनकी दाहालले भन्दा शाक्यले जम्मा १ हजार ३ सय ९९ मतले अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिनाले पनि ५ हजार २९ मत ल्याएका छन् ।
उपमेयरमा भने काँग्रेसकी पार्वती शाहले अग्रता लिएकी छन् । शाहले ३५ हजार २ सय ८० मत ल्याएकी छन् भने एमालेका दिव्य आचार्यले २९ हजार ९ सय ६२ मत ल्याएकी छन् ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा