काठमाडौं, १२ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवालीले सुरुदेखिको अग्रता कायमै राखेका छन् ।
भरतपुर महानगरको पछिल्लो मतगणनाअनुसार एमालेका ज्ञवालीले ३३ हजार १ सय ६४मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालले ३१ हजार ७ सय ६५ मत ल्याएकी छन् ।
सबैको चासोको केन्द्रमा रहेको भरतपुर महानरमा एमालेका उम्मेदवार शाक्यले सुरुवाती दिनहरुमा रेणुसँग निकै फराकिलो मतले अग्रता लिएपनि अहिले भने त्यसो हुन् सकेको छैन् । काँग्रेस-माओवादी गठबन्धनकी दाहालले भन्दा शाक्यले जम्मा १ हजार ३ सय ९९ मतले अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिनाले पनि ५ हजार २९ मत ल्याएका छन् ।
उपमेयरमा भने काँग्रेसकी पार्वती शाहले अग्रता लिएकी छन् । शाहले ३५ हजार २ सय ८० मत ल्याएकी छन् भने एमालेका दिव्य आचार्यले २९ हजार ९ सय ६२ मत ल्याएकी छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको