३ जेठ , काठमाडौं । आज बेलुकी कैलालीको धनगढीबाट पूर्वी तराइसम्म हावाहुरी लाग्ने भएको छ । बेलुकीपख कैलालीको धनगढीबाट शुरु हुने हावाहुरी पूर्वी तराईको मोरङ्ग सुनसरीसम्म पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् शान्ति कंडेलले प्रतिघन्टा ४० किलोमिटरको गतिमा हावाहुरी आउने भएकाले सतर्कता अप्नाउन आग्रह गरिन् । बेलुकीपख घर बाहिरका सामाग्री सुरक्षित गर्न र हावाहुरीले गर्दा क्षतिपुग्नेमा ध्यान दिन जरुरी रहेको मौसमविद् कंडेलको भनाई छ ।
कैलालीबाट शुरु भएको हावाहुरी राती ९, १० बजे रुपन्देहीको भैरहवासम्म आउने र राती दुईतिन बजेसम्म पूर्वी नेपाल पुग्ने अनुमान गरिएको छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का