एमाले ३७ स्थानमा विजयी (सूचीसहित)

Kathmandu-Ward-1-UML-Bharatlal

३ जेठ, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये हालसम्म अन्तिम नजिता आएका मध्ये ३५ तहमा जितेर एमालेले अग्रता लिएको छ ।

एमालेले ५ नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ३२ गाउँपालिका प्रमुख पदहरु जितेको छ ।

 

हालसम्म नतिजा सार्वजनिक भएकामध्ये ३ नम्बर प्रदेशबाट एमालेले २ नगरपालिकासहित १४ स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै ४ नम्बर प्रदेशबाट ११ गाउँपालिकामा जित हासिल गरेको छ भने ६ नम्बर प्रदेशमा ४ नगरपालिकासहित १२ स्थानीय तह जितेको छ ।

एमालेले जितेको स्थानीय तह यस प्रकार छन्-

प्रदेश नम्बर ३

मकवानपुर:

मकवानपुरगढी गाउँपालिका
अध्यक्षः विदुर हुमागाई, उपाध्यक्ष हर्कमाया रुम्बा

इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः जीवन लामा, उपाध्यक्ष उमा लामा

कैलाश गाउँपालिका
अध्यक्ष टंंक मुक्तान, उपाध्यक्ष सुकुमाया घिसिङ

रामेछापः

उमाकुण्ड गाउँपालिका
अध्यक्ष शेरबहादुर सुनुवार

गोकुलगंगा गाउँपालिका
अध्यक्ष खड्गवहादुर सुनुवार,उपाध्यक्ष राधिका श्रेष्ठष्

दोलखाः

जिरी नगरपालिका
मेयर टंक जिरेल, उपमेयर कृष्णमाया बुढाथोकी

सिन्धुपाल्चोकः

लिसंखुपाखर गाउँपालिका
अध्यक्ष कमल नेपाल, उपाध्यक्ष हमेगंगा मोक्तान

काभ्रेपलाञ्चोकः

खानीखोला गाउँपालिका
अध्यक्षः कृष्णप्रसाद खुलाल

रसुवाः

गोसाइँकुण्ड गाउँपालिका
अध्यक्ष काइसाङनुर्पु तामाङ, उपाध्यक्ष ग्याल्मु तामाङ

कालिकास्थान गाउँपालिका
अध्यक्षःसीत अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने

धादिङ:

धुनीबेसी नगरपालिका
मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल

सिद्धलेक गाउँपालिका
अध्यक्षःप्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा

ललितपुरः

महाँकाल गाउँपालिका
अध्यक्ष रामचन्द्र दाहाल, उपाध्यक्ष कमला तामाङ

प्रदेश नम्बर ४

स्याङ्जाः

आँधीखोला गाउँपालिका
अध्यक्ष सुधीर पौडेल

हरिनास गाउँपालिका
अध्यक्ष खिमनारायण मानन्धर, उपाध्यक्ष छाया पराजुली

फेदीखोला गाउँपालिका
अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापा

कास्कीः

मादी गाउँपालिका
अध्यक्ष बेदवहादुर थापा, उपाध्यक्ष विष्णुकुमारी पौडेल

माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष कर्ण गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दुवाडी

रुपा गाउँपालिका
अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुबा गुरुङ

तनहुँ:

देवघाट गाउँपालिका
अध्यक्ष दुर्गावहादुर थापा, उपाध्यक्ष विमला थापा

पर्वत:

महाशिला गाउँपालिका
अध्यक्ष राजु पौडेल, उपाध्यक्ष हीरा थापा

मनाङः

चामे गाउँपालिका
अध्यक्ष लोकेन्द्रवहादुर घले

नेस्याङ गाउँपालिका
अध्यक्ष कान्छा घले, उपाध्यक्ष मिङ्खु गुरुङ

मुस्ताङ:

घरपझोङ गाउँपालिका
अध्यक्ष आशवहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ

प्रदेश नम्बर ६

दैलेख:

नारायण नगरपालिका
अध्यक्ष रत्नबहादुर खड्का, उपाध्यक्ष सावित्री मल्ल

चामुण्डा नगरपालिका
मेयर सूर्यबहादुर शाही, उपमेयर तारा शाही

महाबु गाउँपालिका
अध्यक्ष जंगबहादुर शाही

भैरवी गाउँपालिका
अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट

ठाटीकाँध गाउँपालिका
अध्यक्ष धीरबहादुर शाही, उपाध्यक्ष सुस्मिता सिंह

जाजरकोटः

शिवालय गाउँपालिका
अध्यक्ष नन्दकुमार शाही, उपाध्यक्ष कुमारी थापा

हुम्ला:

अदानचुली गाउँपालिका
अध्यक्ष दल फडेरा, उपाध्यक्ष सौमती ऐडी

जुम्ला:

तिला गाउँपालिका
अध्यक्ष रतन योगी, उपाध्यक्ष विष्णुकली रावत

डोल्पाः

त्रिपुरासुन्दरी नगरपालिका
मेयर ओमवहादुर बुढा

ठूलीभेरी नगरपालिका
मेयर गणेशबहादुर शाही

शे-फोक्सुण्डो गाउँपालिका
अध्यक्ष तसी तुन्डुक गुरुङ

काइके गाउँपालिका
अध्यक्ष अंगद राना

सल्यानः

ढोरचौर गाउँपालिका
अध्यक्ष चित्रबहादुर चलाउने, उपाध्यक्ष पुष्पा बोहोरा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन