स्थानिय तहको पहिलो चरणको निर्बाचन अन्तर्गत अहिले सबै स्थानमा मतगणना जारी रहेको छ । नवलपरासीका ८ स्थानिय तहमा पनि मतगणना कार्य जारी छ । अहिले सम्म भएका मतगणनका अनुसार नवलपरासीका ५ स्थानिय तहमा काँग्रेस अगाढि रहेको छ । अहिले सम्म काँग्रेसले कावासोति, मध्यबिन्दु, बुलिङटार, हुप्सेकोटमा अग्रता लिएको छ भने अन्य स्थानिय तहमा एमालेको अग्रता रहेको छ ।
यस्तै हाल सम्मको जानकारी अनुसार काँग्रेसले मध्यबिन्दुको वडा न १४ र १५ , कावासोतीको वडा नम्बर १ , देवचुलीको वडा नम्बर १० , बिनयी त्रिबेणीको वडा नम्बर ५ र ७ , बुलिङटार को वडा नम्बर १, र हुप्सेकोटको वडा नम्बर १ मा काँग्रेस बिजयी भएको छ ।
यस्तै एमाले देवचुली नगरपािलकाको वडा नम्बर १ र ६ , मध्यबिन्दुको वडा नम्बर १ गरी ३ स्थानमा एमाले बिजयी भएको छ । जसअनुसार जिल्लाका ३ स्थानमा एमाले र ८ स्थानमा काँग्रेसका सँयुुक्त प्यानल बिजयी भएको छ । अहिले सम्म गैडाकोटमा भने एमालेले अग्रता लिईरहेको छ ।
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
काठमाडौँ, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि
भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी