बलिउड कलाकारका अचम्म लाग्दा बानीहरु

blll

बलिउड- बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जसका बानीबारे  सुन्नु भयो भने अचम्ममा पर्नुहुनेछ । आउनुहोस् हेरौ कसको कस्तो अचम्म लाग्दा बानीहरु छन् ।

कुनाल कपुर
यी अभिनेता कहिल्यै पुरा खाना खाने गर्दैनन् । धर्ममा बढी विश्वास गर्ने भएका कारण अलिकति खाना प्लेटमा छोड्ने गर्छन् ।

डायना हेडन
पुर्व मिस वल्र्ड । यी सेलिब्रिटी जब नुनको प्रयोग गर्छिन् नुनको बट्टा सधै लेफ्ट साइडमा फाल्ने गर्छिन् ।

रानी मुखर्जी
चुरोटको नराम्रो लत बसेको यी अभिनेत्रीलाई बिहान उठ्ने बित्तिकै चुरोट तानिहाल्छिन् । बच्चाका लागि एक वर्ष चुरोट सेवन गर्न छोडेकी बताउने यी अभिनेत्रीलाई बिहान उठ्ने बित्तिकै चुरोट सेवन गर्नैपर्छ ।

सन्नी लियोन
डेव्यु गरेको फिल्म जिसम २ को सेटमा सन्नी लियोनले सबैलाई आश्चर्य चकित पारिन् । सन्नी लियोनलाई बारम्बार खुट्टा धुने बानी रहेको छ । यही कारणले गर्दा उनले जिसम २ को सुटिङका क्रममा प्रत्येक १५ मिनेटमा गोडा धुन बाथरुप जाने गर्थिन् । सुटिङ ढिला भएपनि उनीले त्यो कुराको वास्था नै गर्थिनन् ।

सारुख खान
सारुख खानको एउटा नराम्रो बानी रहेको छ । उनी चेन स्मोकर हुन् । उनी प्रत्येक दिन २ देखि ३ बट्टा चुरोट पिउने गर्छन् । उनले बारम्बार यो लत छोड्ने प्रयास गरेतापनि छोड्न नसकेको बताउँदै आइरहेका छन् । घरमा उनी बाथरुममा लुकेर चुरोट पिउने गरेको एक कार्यक्रममा बताएका थिए ।

अमिताभ बच्चन
अमिताभ बच्चन विदेश जार्दै छन् भने दुईवटा घडी हातमा लगाउने गर्छन् । उनको साथमा मोबाइबल पनि तीन चारवटा हुने गरेको बताउृँछन् । विदेशको समय हेर्न र भारतको समय अनुसार आफ्नो काम गर्न उनी यसो गरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा