हिन्दु राष्ट्र घोषणा गर्न भन्दै उपप्रधानमन्त्री कमल थापाले ४० लाख लिएको खुलासा

१३ वैशाख ,काठमाडौं । पार्टी एकीकरण भएको ६ महिनामै अध्यक्ष कमल थापाको हैकम बढेको भन्दै पार्टीमा विरोध सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको वैशाख ७ को बैठकमा केन्द्रीय सदस्यहरुले उनको कार्यशैलीको चर्को विरोध गरेको समाचार छ ।

  थापाले वरिष्ठ नेताहरुसँग कुनै सल्लाह नगरी एक्लौटी ढंगले चलेको आरोप केन्द्रीय सदस्इहरुले लगाएका छन् । केन्द्रीय सदस्यहरुले अध्यक्ष थापाको एकलकाटे र हैकमवादी प्रवृत्तिको डटेर विरोध गरेका थिए ।

 

संविधानसभा निर्वाचन २०७० मा हिन्दू राष्ट्र घोषणा गर्न लगाउने सर्तमा कमल थापाले भारतको उत्तरप्रदेशका वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथसँग ४० लाख रुपैयाँ लिएको आरोप छ । उनले उक्त सहयोग लिएर हिन्दू राष्ट्रको एजेन्डा छाडेर सत्ताको रसस्वादनमा भुलेकोमा योगीसमेत उनीसँग रुष्ट भएको स्रोतको दाबी छ ।

भारतीय योगीहरु कमल थापा क्रिश्चियन मिसनरीको प्रलोभनमा परेर हिन्दू राज्यको एजेन्डाबाट पछि हटेको निष्कर्षमा पुगेका चर्चा पनि राप्रपा वृत्तमा छ।दृष्टि साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको