आज २०७४ साल बैशाख ४ गते सोमवार, तदअनुसार अप्रिल १७, २०१७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेको आटेको काममा सफलता मिल्नेछ । आफ्नै प्रयाशले कामहरु सफल हुनेछन । आर्थिक कारोबारमा भने अगाडी नबढ्नुहोला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । घरायसी काममा भने झमेला आउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा समस्या आउने देखिन्छ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । लामो समयदेखी रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनग्य धन कमाउने अवसर मिल्नेछ । कुरा काट्नेहरु प्रसंसा गर्नेछन । नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ । मन खुसि रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन । काम गर्ने उत्साह र हौसला बढ्नेछ । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शत्रुहरु पराजित हुनेछन । स्वास्थ्यमा सुधार आउनेछ । काममा आफ्नो लक्ष प्राप्त गर्न सकिनेछ । लेनदेनमा भने विवाद बढ्न सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइनेछ । ठुला व्यक्तिको भरोसा जित्न सकिनेछ । मन खुसि हुनेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक काममा रुची बढ्नेछ । काममा धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । काममा सुधार आउनेछ । भाग्यले साथ दिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक काममा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सन्तान सुख मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन अध्यापनमा प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । साझेदारी काममा विवाद बढ्ने देखिन्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सहि समयमा सहि निर्णय लिन सक्ने क्षमताले धेरै काममा सफलता मिल्नेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरायसी काममा रुची बढ्नेछ । साथीभाईको सहयोग मिल्नेछ । काममा सुधार आउनेछ । अरुको काममा समय बित्नेछ तर जस मिल्नेछैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र