३ बैशाख, काठमाडौं । सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्ससँग १७ रनले पराजित भएको छ । हैदराबाद साविकको विजेता हो र, अघिल्लो खेलमा मुम्बईसँग पराजित भएको थियो ।
इडेन गार्डेनमा कोलकत्ताले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान डेभिड वार्नर र युवराज सिंहले समान २६र२६ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि रविन उथप्पाले ६८ रनको महत्वपूर्ण पारी खेले भने मनिस पाण्डेयले ४६ रनको योगदान दिए ।
हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार